एसआईईसी कन्सल्टेन्सी ११औं वर्षमा, एक दशक बिताएकोमा खुशी छौंः केसी

Advertisement

काठमाडौं । शैक्षिक परामर्श तथा भिसा सेवा प्रदायक एसआईईसी कन्सल्टेन्सी ११औं बर्षमा प्रवेश गरेको छ । भारतीय कम्पनीको नेपालस्थित कार्यालयको रुपमा रहेको यस कम्पनीले आइतबार विशेष कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको हो । 

पुतलीसडकस्थित एसआईईसीले सफलतापूर्वक एक दशक पूरा गरेकोमा खुशी लागेको कम्पनीको नेपाल निर्देशक नवराज केसीले बताए । उनले भने, ‘हामीले सफतापूर्वक एक दशक पार गरेका छौं । यस यात्रामा साथ दिने सबैलाई म धन्यवाद दिन चाहान्छु । पर्सीे (मार्च १४)का दिनमा न्युजिल्याण्डले आफ्नो भर्ना दिवस मनाउँदै छ । त्यो दिन १० बजेदेखि साढे १२ बजेसम्म हामीले विद्यार्थीहरुलाई आवश्यक जानकारी दिँदैछौं । त्यस दिन न्युजिल्याण्डका पाँच वटा सरकारी कलेजका प्रतिनिधि हाम्रो कार्यालयमा उपस्थित हुँदैछन् । म विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी पनि गराउन चाहान्छु ।’

Advertisement

Advertisement

Advertisement