महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को को भए विजयी ?

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यहरुको नजिता बिहीबार बिहान मात्रै सार्वजनिक भएको छ । 

कुल एक हजार ६४९ मत खसेकोमा गणना गर्दा समय लागेको हो । यस समूहमा तीन वटा समूहबाट कडा प्रतिस्पर्धा देखिएको थियो । कतिपय भने दुई वटा समूहका साझा उम्मेदवार थिए । एशोसियट्सतर्फ १९ सदस्य विजयी हुन्छन् । 

Advertisement

एशोसियट्सतफ सबैभन्दा बढी मत पर्यटन व्यवसायी रामशरण थपलियाले पाएका छन् । उनले एक हजार ४४० मत पाएका छन् ।
१. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द बगेरिया– १३६४
४. अम्बिका पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेशकुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति बेगानी– ९८८
१७. सन्दिप अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द तिमल्सिना– ८४२

यस्तो छ मत प्राप्त गर्नेहरुको सुचीः

Advertisement

Advertisement