काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी मतगणनामा विवाद भएपछि फेरि विवाद भएको छ ।
वरिष्ठ उपाध्यक्षको एशोसियट्सतर्फको मतगणना चलिरहँदा विवाद हुँदा गणना रोक्किएको हो । बुधबार राति पनि विवादका कारण केही समय गणना रोक्किएको थियो ।
एशोसिएट्सतर्फ अन्जन श्रेष्ठले पाएको मत टिक लगाउन छुटेसँगै उक्त मत बदर हुने निर्वाचन आयोगले बताएपछि विवाद भएको हो । मतगणना रोकियोनिर्वाचन आयोगले विवाद समाधानको प्रयास भइरहेको बताएको छ ।