उद्योग बाणिज्य महासंघको दोस्रो चरणको निर्वाचन आजै २ बजेबाट

Advertisement

काठमाडौं । नेपाल  उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको निर्वाचन आज  बिहीबार दिउसो २ बजेबाट हुने भएको छ । 

पहिलो चरणको निर्वाचनमा तीन प्रतिस्पर्धीहरु रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको चुनाव गर्न लागिएको हो । यसमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । संघई झिनो मतान्तरले बाहिरिएका छन् । 

Advertisement

Advertisement

Advertisement