कतारी राजकुमारी थानीले सफलतापूर्वक चढिन अन्नपूर्ण–१

Advertisement

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण– १ (८,०९१ मिटर) को सफल आरोहण गरेकी छन् । 

शनिबार दिउँसो ४ बजे उनले विश्व कीर्तिमानी पर्वतारोही निमल पुर्जसँग अन्नपूर्ण–१ को सफल आरोहण गरेको इलाइट हिमालयन ऐडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याबु) शेर्पाले जानकारी दिए । 

Advertisement

पुर्जाले भने बिना अक्सिजन आरोहण गरेका छन् ।  कतारी राजकुमारी थानीले मनास्लु, धौलागिरी, आमादब्लम, कञ्चनजंगा, लोत्से, माउन्ट भिल्सन, केटुको सफलतापूर्वक आरोहण गरिसकेकी छन् ।

Advertisement

Advertisement