बेनेली मोटरसाइकलमा ‘नयाँ सफर दमदार अफर’

Advertisement

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ ।

यस अफरमा ग्राहकहरुले रु। ६०,०००/– सम्म छुट पाउन सक्छन् जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आव २०८०/८१ को सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

Advertisement

यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ । रु.  ३५,०००/– नगद छुट, रु. १२,०००/– रकम बराबरको बेनेलीको हेल्मेट, आव २०८०/८१ को सडक कर सहुलियत ९सरकारी नियम अनुसार० तथा आकर्षक उपहारहरु ।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको छ ।

Advertisement

Advertisement