डिएभीबाट छोरीमाथि अपमानपूर्ण व्यवहार भएपछि एक अभिभावकको दुःखद् अनुभव

Advertisement

काठमाडौं । जावलाखेलस्थित डिएभी स्कुलले सो विद्यालयमा अध्ययन गरेकी आफ्नी छोरी र श्रीमतीप्रति गरेको अपमानपूर्ण व्यवसायको कटु आलोचना गर्दै एक जना अभिभावकले सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । 

डिएभी सुशील केडिया विश्व भारती स्कुलले आफ्नो छोरीको नजिता राम्रो नआएकोले पढाउन नसक्ने भन्दै निकै अपमानपूर्ण व्यवहार गरेपछि उपेन्द्र सुब्बाले आफ्नो भावना फेसबुकमा पोखेका छन् । सुब्बा लेखक तथा निर्देशक पनि हुन् । 

Advertisement

उनले डिएभी स्कुलमा कक्षा ९ मा अध्ययन गर्ने आफ्नी माइली छोरीको पढाइको विषयमा विद्यालयका उच्च व्यवस्थापक र शिक्षकले गरेको अपमानपछि छोरीलाई सो विद्यालयबाट छुटाएको जनाएका छन् । सुब्बाले यसअघि पनि आफ्नी छोरी विद्यालयबाट अपमानजनक व्यवहार भएको खुलासा गरेका छन् । 

सुब्बाको स्टाटस्ः

Advertisement

Advertisement