हिमालयन बैंकले सामाजिक संस्थालाई गर्यो ५ लाख सहयोग

Advertisement

काठमाडौं । हिमालयन बैंकले हाडिगाउँ, ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको  छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष सोनाम शेर्पालाई रकम एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । 

Advertisement

उक्त कार्यक्रममा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । 


 

Advertisement

Advertisement