नक्कली भुटानीशरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । 

Advertisement

नक्कली भुटानी शरणाथी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर सन्दीपले एक करोडको चेक लिएको यसअघिनै सार्वजनिक भएको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणः उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

भुटानी शरणार्थीको नाममा करोडौं ठगीः कुँवरले हेर्दै आएका थिए, आईजीपी भएपछि पक्राउ गरे

प्रमुख दलका नेताहरु नै संलग्न रहेको भुटानी शरणार्थी प्रकरणका अर्का सक्रिय सदस्य पक्राउ

भुटानी शरणार्थी प्रकरणः पीडितहरुले सामुहिकरुपमा दिएको निवेदन प्रहरी कार्यालयबाटै गायव

Advertisement

Advertisement