जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल

Advertisement

काठमाडौं । अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बनेकी छिन् ।

वेडेलले आइतबार बिहान ८ बजेर ३८ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् । 

Advertisement

उनले पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथा आरोहण गरेकी हुन् । बेडेलले इमाजिन नेपाल ट्रेक्सका मिङ्मा शेर्पासँग सगरमाथाको सफल आरोहण गरेकी हुन् । 

Advertisement

Advertisement