सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको हो । 

Advertisement

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement