आईएसएमटी कलेजको दिक्षान्त समारोहमा ३६७ जना विधार्थी दिक्षित

Advertisement

काठमाडौं । बेलायको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । 

होटल याक एण्ड यतिमा गत बिहीबार कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण ३६७ जना विधार्थी दिक्षित भएका छन् । 

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको जनाएको छ ।  
 

Advertisement

Advertisement