भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि  काठमाडौं फर्काइयो

Advertisement

काठमाडौँ ।  काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै काठमाडौं फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

१ः५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि (इन्डिकेसन) मा समस्या देखिएपछि फर्काइएको हो ।  

Advertisement

Advertisement

Advertisement