इजरायलको तेल अभिभमा बेलुन महोत्सव

Advertisement

काठमाडौं । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी शुरु भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । 

बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राखिएका बेलुनहरु बायोडिग्रेडेबल बेलुनहरू हुन् । यिनीहरुले वातावरणलाई हानी गर्दैनन् । 

Advertisement

बेलुन प्रदर्शनीसँगै आयोजना गरिएको विभिन्न कार्यक्रम र प्रदर्शनीहरूले प्राचिन बाइबलीय दृश्यहरूदेखि भविष्यको अन्तरिक्ष अन्वेषण र प्रिय परी कथाहरू चित्रित गरेको छ । प्रदर्शनीको उद्देश्य पौराणिक कथा, इतिहास, इजरायली संस्कृति र प्रिय परी कथाहरूका दृश्यहरूबारे मानिसहरुलाई बताउनु रहेको छ । बेलुन प्रदर्शनी ३ अगष्टदेखि शुरु भएको हो । नान

Advertisement

Advertisement