नेपाल र भारतबीचको क्रिकेट म्याच हेर्न पशुपति मुरारका र शेखर गोल्छा पनि श्रीलंकामा

Advertisement

काठमाडौं । नेपालले पहिलो पटक सहभागिता जनाइरहेको एशिया कप क्रिकेट खेलले व्यवसायीहरुलाई पनि आकर्षित गरेको छ । 

सोमबार श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको खेल हेर्न नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका र शेखर खोल्छालगायतका व्यवसायी पुगेका छन् । 

Advertisement

उनीहरुले पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको राष्ट्रिय झण्डासहित नेपाली टिमलाई प्रोत्साहित गरेका थिए ।

Advertisement

Advertisement