एक करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ । 

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले प्रदान गरेको ७५ प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement