आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा आशा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ९३५.६७ कायम गरिएको छ । यसअघि रु. १०६९ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement