पर्यटनमन्त्री किराँती र सांसद तामाङले ककनीमा रोपे चियाका बिरुवा

Advertisement

काठमाडौं । पर्यटनमन्त्री सुदान किराती र संघीय सांसख हितबहादुर तामाङले ककनीमा चियाको बिरुवा रोपेका छन् ।

ककनीस्थित अन्तराष्ट्रिय पर्वतारोही स्मृति उधानमा शुक्रबार आयोजित कार्यक्रममा पाँच हजार चियाका बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  

Advertisement

नेपाल पर्वतारोहण संघ र ककनी गाउँपालिका नुवाकोटले पर्यटन प्रवर्द्धन तथा हरियाली चिया बगान निर्माणका लागि अन्तराष्टिय पर्वतारोही स्मृति उधान चिया रोपण कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

Advertisement