डिशहोमको दशैंतिहारलक्षित योजनाको विजेता छनौट भोलिबाट, एक लाखदेखि दश लाखसम्म उपहार

Advertisement

काठमाडौं । डिशहोमको दशैंतिहार जस्ता चाडपर्वलक्षित उपहार योजनामा सहभागीहरुको छनौट सोमबारदेखि सुरु हुने भएको छ । कम्पनीले गोलाप्रथाबाट एक जना विजेता छनौट गरी भाग्यशाली विजेतालाई एक लाख रुपियाँ प्रदान गर्नेछ । 

कम्पनीले हरेक हप्ता एक जना विजेतालाई एक लाख रुपियाँ प्रदान गर्ने र आउँदो मंसिर १० गते बम्बर विजेता छनौट गरी १० लाख रुपियाँ पुरस्कार प्रदान गर्नेछ । नौ हप्तासम्म नौ जना सुपरस्टार बन्ने र दशौं हप्तामा मेगा स्टार बन्ने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement

Advertisement