ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

Advertisement

काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा भएको छ । 

ग्लोबल आईएमई क्यापिटल योजना ब्यवस्थापक रही सञ्चालित उक्त फण्डका इकाईधनीहरुका लागि आव २०७९/८० को नाफाबाट करसहित ५ प्रतिशत नगद प्रतिफल प्रस्ताव गर्ने निर्णय भएको निमित्त सीईओ नलिना श्रेष्ठले उल्लेख गरिन् । 
 

Advertisement

Advertisement

Advertisement