एनआईसी एशिया लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको mछ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट १५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव किरण पौडेलले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपियाँ छ । 

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 
 

Advertisement

Advertisement