भूकम्प प्रभावितलाई इक्यानले ५ लाख सहयोग गर्ने

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) भूकम्प प्रभावितहरुका लागि ५ लाख ६ हजार सहयोग गर्ने भएको छ । 

गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर आएको भूकम्प पीडितहरुका लागि इक्यानको कोषबाट १ लाख १ हजार र कार्यसमिति पदाधिकारी तथा सदस्यबाट २ लाख ५ हजार सहयोग गर्ने निर्णय भएको हो ।  

Advertisement

साथै संस्थाले भूकम्पमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  

Advertisement

Advertisement