टानद्वारा भूकम्प पीडितका लागि सहयोग रकम हस्तान्तरण

Advertisement

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले रु पाँच लाख ५ हजार ५ सय ५५ हस्तान्तरण गरेको छ ।

टानका अध्यक्ष निलहरि बाँस्तोलालगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  आज बिहान उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए । 

Advertisement

Advertisement

Advertisement