ललिता निवास प्रकरणको फैसला आज आउँदै

Advertisement

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज (बिहीबार) फैसला सुनाउने तयारी गरेको छ ।
       
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला हिजो तयार नभएपछि आज सुनाउने तयारी भएको हो ।
       
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । 

Advertisement

Advertisement

Advertisement