लाक्पा सोनामले पाए अन्तर्राष्ट्रिय सगरमाथा सम्मान

Advertisement

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई अन्तर्राष्ट्रिय सगरमाथा सम्मान प्रदान गरिएको  छ । 

शेर्पालाई आज काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा सम्मानबाट सम्मानित गरिएको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट उक्त सम्मान प्रदान गरिएको हो । 

Advertisement

लाक्पा सोनाम शेर्पा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली आरोही हुन् । 

Advertisement

Advertisement