नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश प्रस्ूताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिनोद भुजेलले जनाएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

undefined
 

Advertisement

Advertisement