प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई मातृशोक

Advertisement

काठमाडौं । प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवीप्रसाद भट्टचनलाई मातृशोक परेको छ । 

देवीप्रसादकी आमा यम कुमारी भट्टचनको गएराति १०ः४० बजे बिहीबार राति काठमाडौंमा निधन भएको हो । 

Advertisement

यम कुमारीका दुई छोरा र दुई छोरी छन् ।

मृतक भट्टचनको पार्थिव शरिरलाई आज अपरान्ह २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । 

Advertisement

Advertisement