धितोपत्र बोर्डको सबै सेवा आज बन्द

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरेको जनाएको हो । 

Advertisement

बोर्डले होटेल क्राउन इम्पेरियल, रविभवनमा ३२ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । 

Advertisement

Advertisement