अमेरिकी डलर, चिनियाँ युआन र यूएई दिरामको मूल्य स्थिर, आज कुन मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ असार १०  गते, जुन २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर, चिनियाँ युआन र यूएई दिरामको भाउ स्थिर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिन चिनियाँ युआन १ को खरिद मूल्य १८.३७ रुपियाँ र बिक्री मूल्य १८.४५ रुपियाँ रहेको थियो  । आज पनि हिजोकै दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, यसदिन यूएई दिराम १ को खरिद दर ३६.३१ रुपियाँ र बिक्री दर ३६.४७ रुपियाँ कायम गरिएको छ । हिजो पनि सोही दरमा मुद्रा साटिएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.३६

१३३.९६

१३३.९६

युरोपियन युरो

१४२.५१

१४२.६०

१४३.१५

१४३.२४

पाउन्ड स्टर्लिङ

१६८.५१

१६८.६५

१६९.२७

१६९.४१

स्विस फ्रांक

१४९.४२

१४९.१९

१५०.१०

१४९.८६

अस्ट्रेलियन डलर

८८.८०

८८.५६

८९.२०

८८.९६

क्यानेडियन डलर

९७.४१

९७.३७

९७.८५

९७.८१

सिंगापुर डलर

९८.४६

९८.४२

९८.९१

९८.८६

जापानी येन

१०

८.३९

८.३५

८.४३

८.३८

चिनियाँ युआन

१८.३७

१८.३७

१८.४५

१८.४५

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५८

३६.५८

३६.७५

३६.७४

थाइ भाट

३.६४

३.६३

३.६६

३.६५

युएइ दिराम

३६.३१

३६.३१

३६.४७

३६.४७

मलेसियन रिंगिट

२८.३०

२८.३०

२८.४२

२८.४२

कोरियन वन

१००

९.५९

९.६०

९.६४

९.६५

स्विडिस क्रोनर

१२.६८

१२.६९

१२.७३

१२.७५

डेनिस क्रोनर

१९.११

१९.१२

१९.२०

१९.२०

हङकङ डलर

१७.०९

१७.०८

१७.१७

१७.१६

कुबेती दिनार

४३४.६२

४३४.५४

४३६.५७

४३६.४९

बहराइन दिनार

३५३.७९

३५३.७४

३५५.३८

३५५.३३

 

 

 

 

Advertisement