रोकियो कर्मचारीको सरुवा

Advertisement

काठमाडौं । मान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा रोक लगाएको छ । 

मन्त्रालयले एक सूचना निकाल्दै कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयार गर्नका लागि अर्को सूचना नआउँदासम्मका लागि कर्मचारी सरुवामा रोक लगाएको जनाएको छ ।

Advertisement

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । 

undefined

Advertisement