विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि सो पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

इच्छुक र योग्य नेपाली नागरिकले आजका मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान महाशाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement