सोकोन ईसी थर्टी सिक्स भ्यान अब नेपाली बजारमा

Advertisement

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धिले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपाली बजारमा भित्र्याएको छ । 

नेपाली चलचित्रका नायक राजेश हमाल र एमएडब्लू बृद्धिका कमर्सियल भेहिकलका सीईओ तुषार गुप्ताले उक्त गाडी पहिलो बुक गर्ने ४१ जनालाई चाबी हस्तान्तरण गरेका हुन् । 

Advertisement

undefined

उक्त सोकोन ईसी थर्टी भ्यानको मूल्य ४५ लाख ५० हजार रुपियाँ छ । 

उक्त अवसरमा एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णु अग्रवालले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लञ्च गर्न पाउँदा खुशी लागेको बताए । 

सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो । 

undefined
 

Advertisement

Advertisement