युरो र पाउन्ड बढ्दा रियाल तथा रिंगिटको भाउ स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार २३ गते, जुलाई ७, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने रियाल र रिंगिटको भाउ स्थिर रहेको छ । 

साताको पहिलो दिन आज युरो १ को खरिद मूल्य १४४.२४ रुपियाँ र बिक्री दर १४४.८८ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद खरिद १४३.९२ रुपियाँ र बिक्री १४४.५७ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, शुक्रबारका लागि पाउन्ड १ को खरिद दर १७०.०२ रुपियाँ र बिक्री दर १७०.७८ रुपियाँ तोकिएकामा आज भने खरिद १७०.४४ रुपियाँ र बिक्री १७१.२१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, आज साउदी रियालको १ को खरिद दर  ३५.५३ रुपियाँ र बिक्री दर ३५.६९ रुपियाँ छ, जुन शुक्रबार पनि सोही दर कायम थियो । 

त्यसैगरी शुक्रबार मलेसियन रिंगिट १ को खरिद मूल्य २८.३० र बिक्री मूल्य २८.४३ रुपियाँ रहेकामा आज पनि सोही दर कायम राखिएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३०

१३३.२८

१३३.९०

१३३.८८

युरोपियन युरो

१४३.९२

१४४.२४

१४४.५७

१४४.८८

पाउन्ड स्टर्लिङ

१७०.०२

१७०.४४

१७०.७८

१७१.२१

स्विस फ्रांक

१४८.०७

१४८.२६

१४८.७४

१४८.९३

अस्ट्रेलियन डलर

८९.६८

८९.७५

९०.०९

९०.१५

क्यानेडियन डलर

९७.८५

९७.९२

९८.२९

९८.३६

सिंगापुर डलर

९८.६२

९८.७१

९९.०६

९९.१६

जापानी येन

१०

८.२७

८.२९

८.३१

८.३२

चिनियाँ युआन

१८.३४

१८.३४

१८.४२

१८.४२

साउदी रियाल

३५.५३

३५.५३

३५.६९

३५.६९

कतारी रियाल

३६.५६

३६.५६

३६.७२

३६.७१

थाइ भाट

३.६४

३.६४

३.६६

३.६६

युएइ दिराम

३६.२९

३६.२९

३६.४६

३६.४५

मलेसियन रिंगिट

२८.३०

२८.३०

२८.४३

२८.४३

कोरियन वन

१००

९.६६

९.६५

९.७०

९.६९

स्विडिस क्रोनर

१२.६९

१२.६९

१२.७५

१२.७५

डेनिस क्रोनर

१९.३०

१९.३४

१९.३८

१९.४२

हङकङ डलर

१७.०७

१७.०६

१७.१५

१७.१४

कुबेती दिनार

४३५.३२

४३५.४१

४३७.२८

४३७.३७

बहराइन दिनार

३५३.६१

३५३.५५

३५५.२०

३५५.१४

 

 

 

 

 

Advertisement