एमजी ४ इभीले पूरा गर्यो माथिल्लो मूस्ताङसम्मको यात्रा

Advertisement

काठमाडौं । एमजी ४ ले कोरोला नाका (माथिल्लो मूस्ताङ) सम्मको यात्रा पूरा गरेको छ । एमजी ४ प्रयोगकर्ता धिरेनमान श्रेष्ठले आफ्नो गाडीलाई ४६६० मिटर उचाईमा रहेको कोरोला बोर्डरसम्म पुर्याएका हुन् । 

यो कठिन र अफरोड सडकमा पनि एमजी ४ ले उत्कृष्ट प्रर्दशन गरेको शाक्यले बताए । यसको रेयर इन्डिपेन्डेन्ट सस्पेन्सन, रेयर ह्विल ड्राइभ र स्टिफ सस्पेन्सनका कारण यो यात्रा सफल भएको शाक्यले बताए । यसअघि पनि श्रेष्ठले यो गाडीबाट देशका विभिन्न भू–भागमा सफल यात्रा गरेका थिए ।  

Advertisement

सन् २०२२ मा सार्वजनिक भएपछि ‘टप गियर अवार्ड २०२२’, ‘बेस्ट भ्यालु इभी कार २०२२’, बेस्ट भ्यालु इभीकार २०२३’, ‘ ओभरअल कार अफ द इयर २०२४’, लगायतका उपाधि पाएको छ। 

Advertisement

Advertisement