अमेरिकी डलर, रियाल र दिराम बढ्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन १ अर्थात् आर्थिक वर्ष २०८१–८२ सुरु । जुलाई १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, रियाल र दिराम बढेको छ । 


आज अमेरिकी डलर १ को खरिद दर १३३.४६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ रहेकामा हिजो खरिद १३३.३६ रुपियँ र बिक्री १३३.९६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो दिन साउदी रियाल १ को खरिद दर ३५.५६ रुपियाँ र बिक्री दर ३५.७२ रुपियाँ तोकिएको थियो, जुन आज खरिद ३५.५८ रुपियाँ र बिक्री ३६.७६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, यसदिन यूएई दिराम १ को खरिद मूल्य ३६.३४ रुपियाँ र बिक्री मूल्य ३६.५० रुपियाँ रहेको छ । अघिल्लो दिन भने खरिद ३६.३१ रुपियाँ र बिक्री ३६.४७ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.४६

१३३.९६

१३४.०६

युरोपियन युरो

१४५.४६

१४५.६२

१४६.१२

१४६.२७

पाउन्ड स्टर्लिङ

१७३.२९

१७३.१९

१७४.०७

१७३.९७

स्विस फ्रांक

१४९.१४

१४९.२४

१४९.८१

१४९.९१

अस्ट्रेलियन डलर

९०.४७

९०.४६

९०.८८

९०.८७

क्यानेडियन डलर

९७.८२

९७.८१

९८.२६

९८.२४

सिंगापुर डलर

९९.४५

९९.४५

९९.९०

९९.९०

जापानी येन

१०

८.४५

८.४५

८.४८

८.४९

चिनियाँ युआन

१८.३९

१८.३८

१८.४८

१८.४६

साउदी रियाल

३५.५६

३५.५८

३५.७२

३५.७४

कतारी रियाल

३६.५७

३६.६०

३६.७४

३६.७६

थाइ भाट

३.६९

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.३१

३६.३४

३६.४७

३६.५०

मलेसियन रिंगिट

२८.५६

२८.५७

२८.६९

२८.७०

कोरियन वन

१००

९.७०

९.६५

९.७४

९.७०

स्विडिस क्रोनर

१२.७१

१२.६२

१२.७७

१२.६८

डेनिस क्रोनर

१९.४९

१९.५२

१९.५८

१९.६०

हङकङ डलर

१७.०८

१७.१०

१७.१६

१७.१८

कुबेती दिनार

४३६.३९

४३६.६६

४३८.३५

४३८.६२

बहराइन दिनार

३५३.७४

३५४.०६

३५५.३३

३५५.६५

 

 

 

 

Advertisement