मेरो माइक्रोफाइनान्सद्वारा दरखास्त आह्वान

Advertisement

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले विभिन्न शाखा कार्यालयहरूमा रिक्त पदपूर्तिका लागि शाखा प्रबन्धक (वरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृतसम्म), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा दरखास्त आह्वान गरेको हो ।

Advertisement

योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित साउन १५ गते कार्यालय समयभित्र अनलाइन माध्यमबाट आवेदन दिनुपर्नेछ ।

परीक्षा आवश्यकताअनुसार लिखित, अन्तरर्वाता, प्रस्तुतीकरण, कम्प्युटर र प्रयोगात्मक विधिबाट हुनेछ । 

undefined

Advertisement

Advertisement