दूध घोट्दै, खुवा बनाउँदै (फोटो फिचर)

Advertisement

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी । उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएका छन् । तस्बिरः राजकुमार पराजुली–रासस

Advertisement

Advertisement