एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सीईओमा जोशी नियुक्त

Advertisement

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सीईओमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले भोलि सोमबारबाट लागु हुने गरी जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीका सीईओ लक्ष्मण चालिसेले दिएको राजीनामा स्वीकृत गर्दै बर्दिया घर भई काठमाडौं जडीबुटी बस्ने जोशीलाई ४ वर्षका लागि सीईओ नियूक्त गर्ने निर्णय भएको कम्पनी सचिव दिपित श्रेष्ठले जनाएका छन् । 
 

Advertisement

Advertisement