अमेरिकी डलर हालसम्मकै उच्च, आज कुन विदेशी मुद्रा कतिमा साटिन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ साउन १०, जुलाई २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य लगातार बढेको छ भने युरोपियन युरो घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ रहेकामा अघिल्लो दिन खरिद १३३.६१ रुपियाँ र बिक्री १३४.२१ रुपियाँ थियो । 

Advertisement

राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ । सन् २०२४ को सुरुवातमा औसत १३२.६७ रुपियाँ रहेको डलर जुलाईमा आइपुग्दा औसत १३३.४० पुगेको छ । 

त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४५.१९ रुपियाँ र बिक्री मूल्य १४५.८४ रुपियाँ रहेकामा आज खरिद १४४.८९ रुपियाँ र बिक्री १४५.५४ रुपियाँ तोकिएको छ । 

त्यसैगरी बिहीबार पाउन्ड १ को खरिद दर १७२.५२ रुपियाँ र बिक्री दर १७३.३० रुपियाँ रहेकामा हिजो खरिद १७२.४८ रुपियाँ र बिक्री १७३.२५ रुपियाँ तोकिएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६१

१३३.६६

१३४.२१

१३४.२६

युरोपियन युरो

१४५.१९

१४४.८९

१४५.८४

१४५.५४

पाउन्ड स्टर्लिङ

१७२.४८

१७२.५२

१७३.२५

१७३.३०

स्विस फ्रांक

१४९.९३

१५०.६२

१५०.६०

१५१.३०

अस्ट्रेलियन डलर

८८.५१

८८.२३

८८.९१

८८.६३

क्यानेडियन डलर

९७.१२

९६.९७

९७.५६

९७.४१

सिंगापुर डलर

९९.३१

९९.४२

९९.७५

९९.८७

जापानी येन

१०

८.५६

८.६५

८.६०

८.६९

चिनियाँ युआन

१८.३७

१८.३७

१८.४५

१८.४५

साउदी रियाल

३५.६२

३५.६२

३५.७८

३५.७९

कतारी रियाल

३६.६४

३६.६५

३६.८०

३६.८२

थाइ भाट

३.६९

३.७०

३.७१

३.७१

युएइ दिराम

३६.३८

३६.३९

३६.५४

३६.५५

मलेसियन रिंगिट

२८.६०

२८.६१

२८.७३

२८.७३

कोरियन वन

१००

९.६४

९.६६

९.६८

९.७०

स्विडिस क्रोनर

१२.४५

१२.३८

१२.५०

१२.४४

डेनिस क्रोनर

१९.४६

१९.४२

१९.५५

१९.५१

हङकङ डलर

१७.११

१७.१२

१७.१९

१७.१९

कुबेती दिनार

४३७.०३

४३७.१२

४३९

४३९.०७

बहराइन दिनार

३५४.५६

३५४.६०

३५६.०६

३५६.१९

 

 

                       

 

 

Advertisement

Advertisement