कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसदअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ । 

Advertisement

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गर्ने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement