अमेरिकी डलरसहित युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ साउन २४, अगस्ट ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

आज युरो १ को खरिद १४६.३९ रुपियाँ र बिक्री दर १४७.०५ रुपियाँ तोकिएको छ । हिजो भने सो मुद्राको खरिद १४६.१९ रुपियाँ र बिक्री १४६.८५ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद दर १७०.२४ रुपियाँ र बिक्री १७१ रुपियाँ रहेकामा आज भने खरिद १७०.६८ रुपियाँ र बिक्री १७१.४४ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी केही दिनयता उकालो यात्रा तय गरेको अमेरिकी डलर आज पनि थामिएको छैन । बुधबार अमेरिकी डलर १ को खरिद दर १३४.०३ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ तोकिएकामा आज खरिद १३४.०४ र बिक्री १३४.६४ रूपियाँ तोकिएको छ ।

साथसाथै, यसदिन साउदी रियाल र कतारी रियालको सटही दर भने बुधबारको तुलनामा स्थिर छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०३

१३४.०४

१३४.६३

१३४.६४

युरोपियन युरो

१४६.१९

१४६.३९

१४६.८५

१४७.०५

पाउन्ड स्टर्लिङ

१७०.२४

१७०.६८

१७१

१७१.४४

स्विस फ्रांक

१५६.७१

१५५.२२

१५७.४२

१५५.९१

अस्ट्रेलियन डलर

८६.८७

८८.१०

८७.२६

८८.४९

क्यानेडियन डलर

९६.८७

९७.५३

९७.२९

९७.९७

सिंगापुर डलर

१००.९५

१००.९९

१०१.४०

१०१.४५

जापानी येन

१०

९.२२

९.१०

९.२६

९.१४

चिनियाँ युआन

१८.७४

१८.६७

१८.८३

१८.७५

साउदी रियाल

३५.७०

३५.७०

३५.८६

३५.८६

कतारी रियाल

३६.७६

३६.७६

३६.९२

३६.९२

थाइ भाट

३.७७

३.६७

३.७९

३.७८

युएइ दिराम

३६.४९

३६.४९

३६.६५

३६.६६

मलेसियन रिंगिट

२९.९६

२९.८१

३०.०९

२९.९४

कोरियन वन

१००

९.७२

९.७५

९.७७

९.७९

स्विडिस क्रोनर

१२.६५

१२.८५

१२.७१

१२.९१

डेनिस क्रोनर

१९.५९

१९.६२

१९.६८

१९.७०

हङकङ डलर

१७.२०

१७.१९

१७.२८

१७.२७

कुबेती दिनार

४३८.३५

४३८.१४

४४०.३१

४४०.१०

बहराइन दिनार

३५५.५४

३५५.५८

३५७.१३

३५७.१७

 

 

                       

 

 

Advertisement

Advertisement