दैनिक रेकर्ड तोड्दै अमेरिकी डलर, आज कति पुग्यो ?

Advertisement

काठमाडौं । आज २०८१ साउन २५, अगस्ट ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र बिक्री दर १३४.६५ रुपियाँ छ । हिजो भने खरिद १३४.०४ रुपियाँ र बिक्री १३४.६४ रुपियाँ थियो । यस मुद्राको खरिदबिक्री दर केवल १ पैसाले बढेको छ । 

Advertisement

साताको पहिलो दिन आइतबार सो मुद्राको खरिद दर १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो, जुन सोमबार पनि यथावत् रह्यो । मंगलबार बढेर खरिद १३३.८६ र बिक्री १३४.४६ रुपियाँ पुग्यो । यद्यपि, रोकिने छाँट भने देखिएन । 

त्यसपछि निरन्तर बढ्न थालेको डलर बुधबार खरिद १३४.०३ र बिक्री १३४.६३, बिहीबार १३४.०४ र १३४.६४ रुपियाँ रह्यो । 

यसबाहेक अस्ट्रेलियन डलर १ को खरिद दर ८७.८५ रुपियाँ र बिक्री ८८.२४ रुपियाँ रहेकामा बिहीबार भने खरिद ८८.१० रुपियाँ र बिक्री ८८.४९ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०४

१३४.०५

१३४.६४

१३४.६५

युरोपियन युरो

१४६.३९

१४६.४८

१४७.०५

१४७.१४

पाउन्ड स्टर्लिङ

१७०.६८

१७०.१७

१७१.४४

१७०.९३

स्विस फ्रांक

१५५.२२

१५६.४५

१५५.९१

१५७.१५

अस्ट्रेलियन डलर

८८.१०

८७.८५

८८.४९

८८.२४

क्यानेडियन डलर

९७.५३

९७.५२

९७.९७

९७.९५

सिंगापुर डलर

१००.९९

१०१.२२

१०१.४५

१०१.६७

जापानी येन

१०

९.१०

९.१८

९.१४

९.२२

चिनियाँ युआन

१८.६७

१८.६९

१८.७५

१८.७७

साउदी रियाल

३५.७०

३५.७२

३५.८६

३५.८८८

कतारी रियाल

३६.७६

३६.७६

३६.९२

३६.९३

थाइ भाट

३.६७

३.८०

३.७८

३.८१

युएइ दिराम

३६.४९

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

२९.८१

२९.९६

२९.९४

३०.०९

कोरियन वन

१००

९.७५

९.७४

९.७९

९.७९

स्विडिस क्रोनर

१२.८५

१२.७५

१२.९१

१२.८१

डेनिस क्रोनर

१९.६२

१९.६३

१९.७०

१९.७२

हङकङ डलर

१७.१९

१७.२०

१७.२७

१७.२८

कुबेती दिनार

४३८.१४

४३८.१९

४४०.१०

४४०.१५

बहराइन दिनार

३५५.५८

३५५.६३

३५७.१७

३५७.२२

 

 

                       

 

 

Advertisement

Advertisement