युरो र पाउन्ड निरन्तर उच्च विन्दुमा, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन ३०, अगस्ट १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

पछिल्लो समय नेपाली मुद्राको निरन्तर अवमूल्यन हुँदै आइरहेको छ । एकपछि अर्को रेडर्क बनाउँदै गएको अमेरिकी डलर पछिल्ला दुई दिनमा स्थिर छ । अमेरिकी डलरसँगसँगै युरो र पाउन्डले पनि निरन्तर रेकर्ड बनाउँदै गइरहेका छन् । 

Advertisement

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ रहेकामा आजका लागि पनि सोही दरलाई यथावत् राखिएको  छ । 

आज युरो १ को खरिद दर १४६.४९ र बिक्री दर १४७.१४ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १४६.४१ रुपियाँ र बिक्री १४७.०६ रुपियाँ थियो । 

मंगलबार पाउन्ड १ को खरिद मूल्य १७१.०९ रुपियाँ र बिक्री १७१.८६ रुपियाँ तोकिएको थियो, जुन आज खरिद १७१.४३ रुपियाँ र बिक्री १७२.२० रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०६

१३४.०६

१३४.६६

१३४.६६

युरोपियन युरो

१४६.४१

१४६.४९

१४७.०६

१४७.१४

पाउन्ड स्टर्लिङ

१७१.०९

१७१.४३

१७१.८६

१७२.२०

स्विस फ्रांक

१५४.१७

१५४.६२

१५४.८६

१५५.३१

अस्ट्रेलियन डलर

८८.४७

८८.४१

८८.८७

८८.८०

क्यानेडियन डलर

९७.६७

९७.६०

९८.११

९८.०४

सिंगापुर डलर

१०१.१८

१०१.३८

१०१.६३

१०१.८३

जापानी येन

१०

९.०८

९.०९

९.१२

९.१३

चिनियाँ युआन

१८.६७

१८.७१

१८.७६

१८.७९

साउदी रियाल

३५.७२

३५.७१

३५.८७

३५.८७

कतारी रियाल

३६.७६

३६.७६

३६.९३

३६.९३

थाइ भाट

३.८०

३.८२

३.८२

३.८३

युएइ दिराम

३६.५०

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

३०.०९

३०.१२

३०.२२

३०.२६

कोरियन वन

१००

९.७८

९.७८

९.८२

९.८२

स्विडिस क्रोनर

१२.७३

१२.७२

१२.७९

१२.७८

डेनिस क्रोनर

१९.६२

१९.६३

१९.७१

१९.७२

हङकङ डलर

१७.२०

१७.२१

१७.२८

१७.२९

कुबेती दिनार

४३७.६२

४३७.८२

४३९.५८

४३९.७८

बहराइन दिनार

३५५.६७

३५५.६४

३५७.२६

३५७.२४

 

 

                       

 

 

Advertisement

Advertisement