बाँकी रहेको लाभांश लैजान शेयरधनीलाई प्रभु बैंकको आग्रह

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले शेयरधनीलाई लाभांश लैजान आग्रह गरेको छ । 

बैंकले साविक सेन्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सका विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको हो ।

Advertisement

हालसम्म पनि लाभांश लिन छुटेका शेयरधनीले आवश्यक कागजातसहित बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । 


 

Advertisement