के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् शुक्रबारको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ साउन ३२, अगस्ट १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज पनि अमेरिकी डलरको मूल्य स्थिर छ । अघिल्लो दिन खरिद दर १३२.०२ र १३४.६२ रुपियाँ रहेकामा आज पनि सोही दरमा खरिदबिक्री भइरहेको छ । 

Advertisement

त्यस्स्तै युरोपियन युरो १ को खरिद १४७.५८ रुपियाँ र बिक्री १४८.२४ रुपियाँ छ । बिहीबार भने खरिद १४७.७२ रुपियाँ र बिक्री १४८.३८ रुपियाँ थियो ।

अघिल्लो कारोबार दिनमा जापानी येन १० को मूल्य खरिद ९.१२ रुपियाँ र बिक्री ९.१६ रुपियाँ थियो । आज पनि सामान्य घटेर खरिद ९.१० रुपियाँ र बिक्री ९.१४ रुपियाँमा झरेको छ

साथै, अघिल्लो दिन यूएई दिराम १ ३६.४९ रुपियाँ रबिक्री ३६.६५ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०२

१३४.०२

१३४.६२

१३४.६२

युरोपियन युरो

१४७.७२

१४७.५८

१४८.३८

१४८.२४

पाउन्ड स्टर्लिङ

१७२.१२

१७२.३४

१७२.८९

१७३.११

स्विस फ्रांक

१५५.२७

१५४.६९

१५५.९६

१५५.३९

अस्ट्रेलियन डलर

८८.८०

८८.८६

८९.२०

८९.२६

क्यानेडियन डलर

९७.७५

९७.७९

९८.१८

९८.२२

सिंगापुर डलर

१०१.९०

१०१.७३

१०२.३६

१०२.१९

जापानी येन

१०

९.१२

९.१०

९.१६

९.१४

चिनियाँ युआन

१८.७७

१८.७२

१८.८६

१८.८१

साउदी रियाल

३५.७०

३५.७१

३५.८६

३५.८७

कतारी रियाल

३६.७५

३६.७५

३६.९२

३६.९२

थाइ भाट

३.८४

३.८३

३.८६

३.८५

युएइ दिराम

३६.४९

३६.४९

३६.६५

३६.६५

मलेसियन रिंगिट

३०.३२

३०.२२

३०.४६

३०.३५

कोरियन वन

१००

९.८९

९.८७

९.९३

९.९१

स्विडिस क्रोनर

१२.८८

१२.८२

१२.९३

१२.८७

डेनिस क्रोनर

१९.८०

१९.७८

१९.८८

१९.८६

हङकङ डलर

१७.२१

१७.२०

१७.२८

१७.२८

कुबेती दिनार

४३७.९३

४३८.१९

४३९.८९

४४०.१५

बहराइन दिनार

३५५.५६

३५५.५६

३५७.१५

३५७.१५

 

 

                       

 

Advertisement

Advertisement