सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हितताल फुटेको आशंका

Advertisement

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । 

भोटेकोशीको सहायक खोला (थामे) मा आज दिउँसो एक्कासी आएको बाढी आउँदा माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

Advertisement

भोटेकोशीको सहायक खोलामा आएको बाढीले थामे गाउँमा ४५ घरधुरी डुबानमा परेका छन् । छन् ।

दुधकोशी नदीमा पानीको सतह पनि बढ्दै गएको छ । थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ । 

Advertisement