आजको विनिमय दर : अमेरिकी डलरसहित यी सात देशका मुद्राको भाउ स्थिर

Advertisement

काठमाडौं । आज २०८१ भदौ १७, सेप्टेम्बर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३४.४९ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिनमा चिनियाँ युआन १ को खरिद १८.८८ रुपियाँ र बिक्री १८.९७ रुपियाँ रहेकामा राष्ट्र बैंकले आजलाई सोही दर यथावत् राखेको छ । 

त्यसैगरी, आइतबारको तुलनामा विनियम दर स्थिर हुनेमा साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगिट र हङकङ डलर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.८९

१३३.८९

१३४.४९

१३४.४९

युरोपियन युरो

१४८.३९

१४७.९१

१४९.०६

१४८.५८

पाउन्ड स्टर्लिङ

१७६.४५

१७५.८०

१७७.२४

१७६.५९

स्विस फ्रांक

१५७.७३

१५७.५०

१५८.४४

१५८.२०

अस्ट्रेलियन डलर

९१.०१

९०.५७

९१.४२

९०.९८

क्यानेडियन डलर

९९.३५

९९.२२

९९.८०

९९.६७

सिंगापुर डलर

१०२.७७

१०२.४७

१०३.२३

१०२.९३

जापानी येन

१०

९.२२

९.१६

९.२६

९.२०

चिनियाँ युआन

१८.८८

१८.८८

१८.९७

१८.९७

साउदी रियाल

३५.६८

३५.६८

३५.८४

३५.८४

कतारी रियाल

३६.७३

३६.७३

३६.९०

३६.९०

थाइ भाट

३.९५

३.९४

३.९७

३.९६

युएइ दिराम

३६.४५

३६.४५

३६.६२

३६.६२

मलेसियन रिंगिट

३०.९९

३०.९९

३१.१३

३१.१३

कोरियन वन

१००

१०.०४

१०.०१

१०.०९

१०.०५

स्विडिस क्रोनर

१३.०८

१३.०४

१३.१४

१३.०९

डेनिस क्रोनर

१९.८९

१९.८३

१९.९८

१९.९२

हङकङ डलर

१७.१७

१७.१७

१७.२५

१७.२५

कुबेती दिनार

४३८.३३

४३८.८४

३४०.२९

३४०.८१

बहराइन दिनार

३५५.२१

३५५.१९

३५६.८०

३५६.७८

 

 

                       

 

 

Advertisement

Advertisement