हिरोको ‘एक्कासी मालामाल’ अफर, मोटरसाइकल किन्दा कार जित्न सकिने

Advertisement

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले दसैंतिहार चाडपर्व विशेष ‘एक्कासी मालामाल’ अफर सार्वजनिक गरेको । 
‘दसैंतिहार २०८१ को बहार २ चक्के किन्दा ४ चक्के उपहार’ नारासहित अफर सार्वजनिक गरेको कम्पनीले बम्पर उपहारमा नेटा भी कार प्रदान गर्ने घोषणा गरेको हो ।

यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
साथै ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाङग्रे साधनसँग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर हिरोका आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement