सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

Advertisement