प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Advertisement

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (असोज १३ गते आइतबार) अन्तिम दिन रहेको छ ।

दुवै फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् ।

Advertisement

आजसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन् । 

गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाइधनीलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाइधनीलाई करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

Advertisement

Advertisement